FAQs Complain Problems

समाचार

वडा नं. ४

वडा नं. ४ 
साविक बुधसिङ गा.वि.स १ देखि ८ गाभिएर तारकेश्वर गाउँपालीका वडा नं. ४ भएको छ ।

वडा न. ४ काे घरदुरी तथा जनसंख्या विवरण

क्षेत्रपफल वर्ग कि.मि.: १७.०१

घर परिवार संख्या: ८३६

जनघनत्व: २५६

जनसंख्या: ४३७६

पुरुष: २२४४

महिला: २१३२

वडा नं. ४ का पदाधिकारीहरुको विवरण:-

सि.नं. पदाधिकारिहरुको नाम थर पद सम्पर्क नम्बर
श्री हरि बहादुर पौडेल वडा अध्यक्ष 9841031816
श्री राम काजी थापा  सदस्य  
श्री रुपेश तामाङ सदस्य  
श्री गंगा ढुङ्गाना सदस्य  
श्री कल्पना वि.क. सदस्य  

 

वडा नं. ४ मा कार्यरत कर्मचारीहरुको विवरण:-

 

सि.नं. कर्मचारीको नाम थर पद समपर्क नम्बर
श्री चन्द्रनिधि घिमिरे वडा सचिव ९८४१०८६१७०
श्री विकास लेप्चा अ.सब.ईन्जिनियर ९८४३८३४८७४
श्री हर्क बहादुर तामाङ कार्यालय सहयोगी

 

Ward Contact Number: 
०१०६३००४४
//