FAQs Complain Problems

वडा नं. ६

वडा नं. ६ 
साविक खड्गभन्ज्याङ गा.वि.स १,२,३ र गोस्र्याङ९ गाभिएर तारकेश्वर गाउँपालीका वडा नं. ६ भएको छ ।

वडा न. ६ काे घरधुरी तथा जनसंख्या विवरण

क्षेत्रपफल वर्ग कि.मि.: ७

घर परिवार संख्या: ६०८

जनघनत्व: ४०७

जनसंख्या: २८१९

पुरुष: १४२२

महिला: १३९७

वडा नं. ६ का पदाधिकारीहरुको विवरण:-

सि.नं. पदाधिकारिहरुको नाम थर पद सम्पर्क नम्बर
श्री धनराज तामाङ का.वा. वडा अध्यक्ष ९८४१०२५३६९
श्री डिल्ली प्रसाद भट्टराई सदस्य  
श्री अस्मिता मगर सदस्य  

 

वडा नं.  मा कार्यरत कर्मचारीहरुको विवरण:-

 

सि.नं. कर्मचारीको नाम थर पद समपर्क नम्बर
श्री खिवराज राया वडा सचिव ९८४२७८०१६४
श्री रमेश भट्ट क अ.सब. ईन्जि. ९७४६३१९३५९
श्री जगत तामाङ कार्यालय सहयोगि ९८०८९७३४१३

 

Ward Contact Number: 
०१०६३००४६
//